प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • विभाजित संसारमा मसीही अतिथि सत्कार
    प्रहरीधरहरा—१९९६ | अक्टोबर १
    • “यसकारण सत्यको सहकर्मी हुनालाई हामीले त्यस्तालाई स्वागत [अतिथि सत्कार, NW] गर्नैपर्छ।”—३ यूहन्‍ना ८.

  • विभाजित संसारमा मसीही अतिथि सत्कार
    प्रहरीधरहरा—१९९६ | अक्टोबर १
    • ३. हामी साँचो आनन्द र सन्तुष्टि कसरी प्राप्त गर्नसक्छौं?

      ३ यहोवाले अरूसित गर्नुहुने व्यवहार मानिसहरूले अनुकरण गरेका भए अर्थात्‌ तिनीहरू पनि दयालु, उदार, आतिथेय भएका भए परिस्थिति कति भिन्‍न हुनेथियो! उहाँले साँचो खुशीको रहस्य आफ्ना इच्छाहरू पूरा गर्न कोसिस गर्नुमा भर पर्दैन भनेर प्रष्ट पार्नुभयो। बरु, कुञ्जी यो हो: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) साँचो आनन्द र सन्तोष प्राप्त गर्न हामीलाई घेराबन्दीमा पार्ने बाधक तथा विभाजनहरूलाई तोड्‌नैपर्छ। हामीसँगसँगै यहोवाको सेवा गरिरहेकाहरूलाई अतिथि सत्कार गर्नैपर्छ। “यसकारण सत्यको सहकर्मी हुनालाई हामीले त्यस्तालाई स्वागत [अतिथि सत्कार, NW] गर्नैपर्छ,” भन्‍ने सल्लाहलाई हामीले पालन गर्नु अत्यावश्‍यक छ। (३ यूहन्‍ना ८) हाम्रो परिस्थितिले भ्याएसम्म योग्य जनहरूलाई अतिथि सत्कार गर्दा दुइ तरिकामा लाभ प्राप्त हुन्छ अर्थात्‌ दिने र लिने दुवैको फाइदा हुन्छ। त्यसो भए हामीले ‘अतिथि सत्कार गर्नुपर्ने’ योग्य जनहरू को हुन्‌?

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने