ख१४
नापतौल र पैसा
छापिएको संस्करण
तरल पदार्थको नाप
कोर (१० बाथ / ६० हिन)
२२० लि.
बाथ (६ हिन)
२२ लि.
हिन (१२ लग)
३.६७ लि.
लग (१ / १२ हिन)
०.३१ लि.
ठोस पदार्थको नाप
होमेर (१ कोर / १० एपा)
२२० लि.
एपा (३ सेआ / १० ओमेर)
२२ लि.
सेआ (३१ ⁄ ३ ओमेर)
७.३३ लि.
ओमेर (१४ ⁄ ५ कब)
२.२ लि.
कब
१.२२ लि.
क्वार्ट
१.०८ लि.
लम्बाइ र दूरीको नाप
लामो टाँगो (६ लामो हात)
३.११ मि. / १०.२ फि.
टाँगो (६ हात)
२.६७ मि. / ८.७५ फि.
फादम
१.८ मि. / ६ फि.
लामो हात (२८ अङ्गुल)
५१.८ से.मि. / २०.४ इ.
हात (२ बित्ता / २४ अङ्गुल)
४४.५ से.मि. / १७.५ इ.
छोटो हात
३८ से.मि. / १५ इ.
१ रोमी स्टेडियम
१ ⁄ ८ रोमी माइल=१८५ मि. / ६०६.९५ फि.
१ एक अङ्गुल
१.८५ से.मि. / ०.७३ इ.
२ चार अङ्गुल
७.४ से.मि. /२.९ इ.
३ बित्ता (१२ अङ्गुल)
२२.२ से.मि. / ८.७५ इ.