-
मत्ति ४:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अनि नासरत छोडेपछि उहाँ समुद्रछेउमा पर्ने कफर्नहुममा आएर बस्न थाल्नुभयो,+ जुन जबुलुन र नप्तालिको इलाकामा पर्थ्यो।
-
-
मत्ति ४:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “हे जबुलुनको भूमि र नप्तालिको भूमि, समुद्रको बाटो छेउ अनि यर्दन नदीको पारि पर्ने इलाका, जातिजातिहरूको गालिल!
-