९ (त्यो पत्र यी मानिसहरूको तर्फबाट थियो: राज्यका मुख्य अधिकृत रहुम, शास्त्री सिम्सै र तिनीहरूका बाँकी सहकर्मीहरू, न्यायकर्ताहरू र उप-राज्यपालहरू, सचिवहरू, एरेकका+ मानिसहरू, बेबिलोनीहरू, सुसामा+ बस्ने एलामीहरू+
८ तर तिनीहरूले हामी प्रत्येकको मातृभाषामा बोलेको हामी सुन्दै छौँ, यो कसरी भयो? ९ हामी पार्थी, मादी+ र एलामीहरू+ हौँ अनि मेसोपोटामिया, यहुदिया, क्यापाडोसिया, पोन्टस र एसिया+ प्रान्तका बासिन्दा हौँ।