प्रस्थान २५:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यसपछि सुनलाई घनले पिटेर ढकनीको दुई छेउमा दुई वटा करूब* बनाउनू।+ १ समुएल ४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसकारण इस्राएलीहरूले केही मानिसलाई सिलो पठाए। ती मानिसहरूले करूबहरूभन्दा माथि* विराजमान सेनाहरूका यहोवाको करारको सन्दुक सँगै ल्याए।+ एलिका दुई छोरा होप्नि र पिनहास+ पनि साँचो परमेश्वरको करारको सन्दुकसँगै आए। भजन ८०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८० हे इस्राएलका गोठालो,जसले युसुफलाई बगाललाई झैँ डोऱ्याउनुहुन्छ, सुन्नुहोस्।+तपाईँ, जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ,+आफ्नो ज्योति चम्काउनुहोस्।
४ त्यसकारण इस्राएलीहरूले केही मानिसलाई सिलो पठाए। ती मानिसहरूले करूबहरूभन्दा माथि* विराजमान सेनाहरूका यहोवाको करारको सन्दुक सँगै ल्याए।+ एलिका दुई छोरा होप्नि र पिनहास+ पनि साँचो परमेश्वरको करारको सन्दुकसँगै आए।
८० हे इस्राएलका गोठालो,जसले युसुफलाई बगाललाई झैँ डोऱ्याउनुहुन्छ, सुन्नुहोस्।+तपाईँ, जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ,+आफ्नो ज्योति चम्काउनुहोस्।