हितोपदेश २१:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ जसले दीनदुःखीको पुकारा सुन्दैन, उसले पुकार्दा पनि कसैले सुन्नेछैन।+ याकुब २:१५, १६ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ यदि कुनै भाइ वा बहिनीसित लुगा छैन* वा दिनभरि खान पुग्ने भोजन छैन १६ र तिमीहरूमध्ये कोही उसलाई “शान्तिसित जाऊ, न्यानो गरी बस अनि पेटभरि खाऊ” भन्छौ तर उसको शरीरलाई चाहिने कुराचाहिँ दिँदैनौ भने त्यसबाट के फाइदा हुन्छ र?+ १ युहन्ना ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ कसैसित यस संसारको भौतिक धनसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि करुणा देखाउन इन्कार गर्छ भने परमेश्वरको प्रेम उसमा कसरी रहन्छ र?+
१५ यदि कुनै भाइ वा बहिनीसित लुगा छैन* वा दिनभरि खान पुग्ने भोजन छैन १६ र तिमीहरूमध्ये कोही उसलाई “शान्तिसित जाऊ, न्यानो गरी बस अनि पेटभरि खाऊ” भन्छौ तर उसको शरीरलाई चाहिने कुराचाहिँ दिँदैनौ भने त्यसबाट के फाइदा हुन्छ र?+
१७ कसैसित यस संसारको भौतिक धनसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि करुणा देखाउन इन्कार गर्छ भने परमेश्वरको प्रेम उसमा कसरी रहन्छ र?+