यहोसु ६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ सात जना पुजारीलाई थुमाको एक-एक वटा सिङ बोकेर करारको सन्दुकको* अघिअघि हिँड्न लगाउनू। तर सातौँ दिनचाहिँ तिमीहरूले यस सहरलाई सात चोटि फन्को लगाउनू र पुजारीहरूले थुमाको सिङ फुकून्।+
४ सात जना पुजारीलाई थुमाको एक-एक वटा सिङ बोकेर करारको सन्दुकको* अघिअघि हिँड्न लगाउनू। तर सातौँ दिनचाहिँ तिमीहरूले यस सहरलाई सात चोटि फन्को लगाउनू र पुजारीहरूले थुमाको सिङ फुकून्।+