-
यहोसु १५:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० यहुदाको कुलले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाका यही हो।
-
-
१ इतिहास ४:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ साथै तिनीहरू यी पाँच सहर—एताम, ऐइन, रिम्मोन, तोकेन र असानमा+ बसोबास गर्थे।
-
-
१ इतिहास ६:६४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६४ यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू र त्यहाँका चरनहरू दिए।+
-