१ राजा ११:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ त्यसै समयतिर सुलेमानले यरुसलेमसामु भएको डाँडामा मोआबको घिनलाग्दो देवता केमोस र अम्मोनीहरूको घिनलाग्दो देवता+ मोलेकको+ लागि अग्लो थान* बनाए।+
७ त्यसै समयतिर सुलेमानले यरुसलेमसामु भएको डाँडामा मोआबको घिनलाग्दो देवता केमोस र अम्मोनीहरूको घिनलाग्दो देवता+ मोलेकको+ लागि अग्लो थान* बनाए।+