प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता २:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसैले तिनीहरूलाई लुटपाट गर्नेहरूबाट जोगाउन यहोवा परमेश्‍वरले तिनीहरूका निम्ति न्यायकर्ताहरूको प्रबन्ध गर्नुभयो।+

  • न्यायकर्ता १३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ इस्राएलीहरूले फेरि यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे।+ त्यसैले यहोवा परमेश्‍वरले तिनीहरूलाई ४० वर्षसम्म पलिस्तियालीहरूको+ हातमा सुम्पिदिनुभयो।

  • नहेम्याह ९:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ त्यसैकारण तपाईँले तिनीहरूलाई शत्रुहरूको हातमा सुम्पिदिनुभयो,+ जसले तिनीहरूलाई सताइरहे।+ तर दुःखमा परेपछि तिनीहरू तपाईँलाई पुकार्थे र तपाईँले स्वर्गबाट तिनीहरूको पुकारा सुन्‍नुहुन्थ्यो। अनि तपाईँले आफ्नो अपार दयाको कारण तिनीहरूलाई शत्रुहरूको हातबाट छुटाउन उद्धारकहरू पठाउनुहुन्थ्यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने