प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ जोनाथनले भने: “यस्तो कुरा सोच्दै नसोच्नुहोस्‌! मेरो बुबा जसरी भए पनि तपाईँलाई मार्न चाहनुहुन्छ भनेर थाह पाएँ भने म तपाईँलाई अवश्‍य बताउनेछु।”+

  • १ समुएल २०:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तर मेरो बुबाले तपाईँलाई केही नराम्रो गर्न चाहनुभएको रहेछ भन्‍ने थाह पाएर पनि मैले तपाईँलाई केही भनिनँ र तपाईँ यहाँबाट सकुशल निस्कन सक्नुभएन भने यहोवा परमेश्‍वरले मलाई अत्यन्तै कडा सजाय देऊन्‌। यहोवा परमेश्‍वरले जसरी मेरो बुबालाई साथ दिनुभएको थियो,+ त्यसरी नै तपाईँलाई पनि साथ देऊन्‌।+

  • हितोपदेश १७:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ साँचो मित्रले सधैँ माया गर्छ+

      अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने