-
लेवी ८:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ अन्तमा तिनले अभिषेक गर्ने तेल अलिकति लिए अनि हारुनको शिरमा खन्याएर उनलाई अभिषेक गरे र पवित्र पारे।+
-
-
गन्ती १७:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ भोलिपल्ट मोसा साक्षीपाटी राखिएको पालभित्र जाँदा लेविको कुलको तर्फबाट राखिएको हारुनको लौरोमा कोपिला लागेको थियो अनि त्यसमा फूल फुलिरहेको थियो र कागजी बदाम पनि पाकिरहेको थियो।
-