१७ अब के गर्नुपर्ने हो, सो निर्णय गर्नुहोस्। किनकि हाम्रा मालिक र उहाँको सारा घरानामाथि पक्कै विपत्ति आउनेछ।+ अनि उहाँ यत्ति निकम्मा* हुनुहुन्छ+ कि उहाँसित कुरा गरेर केही फाइदै छैन।”
२१ दाउदले यसो भनेका थिए: “निर्जनभूमिमा त्यो मान्छेको सबै थोकको मैले सुरक्षा गरेँ। त्यसको केही कुरा पनि हराएन।+ तर मैले गरेको सबै बेकार भयो। अहिले त्यसले मलाई गुनको सट्टा बैगुन गर्दै छ।+