१ समुएल २५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उनको नाम नाबाल+ थियो; उनी कालेबको वंशका+ थिए र उनकी पत्नीको नाम अबिगेल+ थियो। अबिगेल सुन्दरी र समझदार थिइन्। तिनका पति नाबाल भने क्रूर थिए; उनी अरूसित नराम्रो व्यवहार गर्थे।+
३ उनको नाम नाबाल+ थियो; उनी कालेबको वंशका+ थिए र उनकी पत्नीको नाम अबिगेल+ थियो। अबिगेल सुन्दरी र समझदार थिइन्। तिनका पति नाबाल भने क्रूर थिए; उनी अरूसित नराम्रो व्यवहार गर्थे।+