गन्ती २४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ म उहाँलाई देख्नेछु तर अहिले होइन;म उहाँलाई हेर्नेछु तर तुरुन्तै होइन। याकुबबाट एउटा तारा उदाउनेछ,+इस्राएलबाट+ एउटा राजदण्ड उठ्नेछ।+ उसले मोआबको टाउको दुई फ्याक पार्नेछ,+खैलाबैला मच्चाउनेहरूको खप्पर धुलोपिठो पार्नेछ। न्यायकर्ता ३:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ त्यतिबेला इस्राएलीहरूले लगभग १० हजार शूरवीर मोआबीलाई मारे,+ तिनीहरूमध्ये एक जना पनि उम्कन पाएन।+ १ समुएल १४:४७ पवित्र बाइबल नयाँ संसार अनुवाद ४७ साउलले इस्राएलीहरूको सबै इलाकामाथि आफ्नो शासन मजबुत पारे; तिनले वरपरका सबै शत्रु अर्थात् मोआबीहरू,+ अम्मोनीहरू,+ एदोमीहरू,+ जोबाहका राजाहरू+ र पलिस्तियालीहरूसित+ लडाइँ गरे। तिनी जहाँ-जहाँ गए, त्यहाँ-त्यहाँका सबै शत्रुलाई हराए। भजन ६०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ मोआब मेरो हातखुट्टा धुने बाटा हो।+एदोममा म आफ्नो जुत्ता फ्याँक्नेछु।+अनि पलिस्तियामाथि जित हासिल गरेकोमा म खुसीले कराउनेछु।”+
१७ म उहाँलाई देख्नेछु तर अहिले होइन;म उहाँलाई हेर्नेछु तर तुरुन्तै होइन। याकुबबाट एउटा तारा उदाउनेछ,+इस्राएलबाट+ एउटा राजदण्ड उठ्नेछ।+ उसले मोआबको टाउको दुई फ्याक पार्नेछ,+खैलाबैला मच्चाउनेहरूको खप्पर धुलोपिठो पार्नेछ।
४७ साउलले इस्राएलीहरूको सबै इलाकामाथि आफ्नो शासन मजबुत पारे; तिनले वरपरका सबै शत्रु अर्थात् मोआबीहरू,+ अम्मोनीहरू,+ एदोमीहरू,+ जोबाहका राजाहरू+ र पलिस्तियालीहरूसित+ लडाइँ गरे। तिनी जहाँ-जहाँ गए, त्यहाँ-त्यहाँका सबै शत्रुलाई हराए।
८ मोआब मेरो हातखुट्टा धुने बाटा हो।+एदोममा म आफ्नो जुत्ता फ्याँक्नेछु।+अनि पलिस्तियामाथि जित हासिल गरेकोमा म खुसीले कराउनेछु।”+