-
२ इतिहास १३:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ अनि निकम्मा र व्यर्थका मानिसहरू उसकहाँ जम्मा हुन थाले। उनीहरू सुलेमानका छोरा रहबामभन्दा शक्तिशाली भए किनकि त्यतिबेला रहबाम सानै थिए र त्यत्ति आँटिला पनि थिएनन्। त्यसैले तिनी उनीहरूसामु टिक्न सकेनन्।
-