१ राजा ११:४३ पवित्र बाइबल नयाँ संसार अनुवाद ४३ त्यसपछि सुलेमान आफ्ना पितृहरूसितै सुते र तिनलाई तिनका बुबाको सहर दाउदनगरमा गाडियो। तिनीपछि तिनका छोरा रहबाम+ राजा भए।
४३ त्यसपछि सुलेमान आफ्ना पितृहरूसितै सुते र तिनलाई तिनका बुबाको सहर दाउदनगरमा गाडियो। तिनीपछि तिनका छोरा रहबाम+ राजा भए।