१ राजा ११:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ त्यसै समयतिर सुलेमानले यरुसलेमसामु भएको डाँडामा मोआबको घिनलाग्दो देवता केमोस र अम्मोनीहरूको घिनलाग्दो देवता+ मोलेकको+ लागि अग्लो थान* बनाए।+ २ इतिहास १२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ रहबामको राज्य स्थिर भएपछि+ र तिनी शक्तिशाली भएपछि तिनले यहोवा परमेश्वरको व्यवस्था पालन गर्न छोडिदिए। तिनीसँगै सबै इस्राएलीले पनि परमेश्वरको व्यवस्था पालन गर्न छोडिदिए।+
७ त्यसै समयतिर सुलेमानले यरुसलेमसामु भएको डाँडामा मोआबको घिनलाग्दो देवता केमोस र अम्मोनीहरूको घिनलाग्दो देवता+ मोलेकको+ लागि अग्लो थान* बनाए।+
१२ रहबामको राज्य स्थिर भएपछि+ र तिनी शक्तिशाली भएपछि तिनले यहोवा परमेश्वरको व्यवस्था पालन गर्न छोडिदिए। तिनीसँगै सबै इस्राएलीले पनि परमेश्वरको व्यवस्था पालन गर्न छोडिदिए।+