-
१ राजा १६:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ यहोवा परमेश्वरले हानानिका+ छोरा येहुमार्फत बासालाई यस्तो सजाय सुनाउनुभयो:+ २ “मैले तिमीलाई धुलोबाट उठाएर मेरो प्रजा इस्राएलको अगुवा बनाएँ।+ तर तिमी यरोबामको चालमा हिँड्न छोडेनौ अनि मेरो प्रजा इस्राएललाई तिमीले पाप गर्न लगायौ र तिनीहरूले पाप गरेर मलाई असाध्यै रिस उठाए।+ ३ त्यसैले ए बासा, म तिम्रो र तिम्रो घरानाको नामोनिसान मेटाइदिनेछु। म तिम्रो घरानाको हालत पनि नबातको छोरा यरोबामको घरानाको+ जस्तै बनाइदिनेछु।
-