यहोसु ६:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ त्यसबेला यहोसुले यस्तो शपथ खाए:* “यरिहो सहरलाई जसले फेरि बसाल्न खोज्छ, उसलाई यहोवा परमेश्वरको श्राप लाग्नेछ। उसले यस सहरको जग हाल्दा उसको जेठो छोरा मर्नेछ र उसले यस सहरका मूलढोकाहरू खडा गर्दा उसको कान्छो छोरा मर्नेछ।”+
२६ त्यसबेला यहोसुले यस्तो शपथ खाए:* “यरिहो सहरलाई जसले फेरि बसाल्न खोज्छ, उसलाई यहोवा परमेश्वरको श्राप लाग्नेछ। उसले यस सहरको जग हाल्दा उसको जेठो छोरा मर्नेछ र उसले यस सहरका मूलढोकाहरू खडा गर्दा उसको कान्छो छोरा मर्नेछ।”+