-
व्यवस्था २८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+
-
-
व्यवस्था २८:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ “तिमीहरूको डालो र पीठो मुछ्ने भाँडोमाथि सराप पर्नेछ।+
-