-
एस्तर २:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यही समयमा सुसन+ किल्लामा मोर्दकै+ नाम गरेका एक यहुदी थिए। तिनी याइरका छोरा थिए। याइर सिमिका छोरा थिए। सिमि किसका छोरा थिए र किसचाहिँ बिन्यामिन कुलका थिए।+ ६ तिनी* यहुदाका राजा येकोनियाको* साथमा यरुसलेमबाट बन्दी बनाएर लगिएका मानिसहरूमध्ये एक थिए।+ तिनीहरूलाई बेबिलोनका राजा नबुकद्नेजरले बन्दी बनाएर लगेका थिए।
-