-
याकुब ५:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० भाइहरू हो, यहोवा* परमेश्वरको नाममा बोल्ने भविष्यवक्ताहरूले+ भोगेको कष्ट+ र उनीहरूले देखाएको धैर्यलाई+ नमुनाको रूपमा लेओ। ११ हेर, सहनशील मानिसहरूलाई हामी आनन्दित ठान्छौँ।+ तिमीहरूले अय्युबको सहनशीलताको+ विषयमा त सुनेकै छौ अनि यहोवा* परमेश्वरले तिनलाई दिनुभएको इनाम+ पनि देखेकै छौ कि यहोवा* परमेश्वर कोमल स्नेहले भरिपूर्ण* अनि कृपालु हुनुहुन्छ।+
-