हितोपदेश १७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ चाँदी पगाल्नको लागि भाँडो र सुन खार्नको लागि आगोको भट्टी हुन्छ+ तर मानिसको हृदय जाँच्ने त यहोवा नै हुनुहुन्छ।+ मलाकि ३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ चाँदी खार्ने र शुद्ध पार्ने मानिसले जस्तै तिनले लेविका सन्तानलाई शुद्ध पार्नेछन्;+ तिनले तिनीहरूलाई सुन र चाँदीलाई जस्तै खार्नेछन् र तिनीहरू यहोवाको लागि यस्ता मानिसहरू बन्नेछन्, जसले साँचो मनले भेटी चढाउँछन्।
३ चाँदी पगाल्नको लागि भाँडो र सुन खार्नको लागि आगोको भट्टी हुन्छ+ तर मानिसको हृदय जाँच्ने त यहोवा नै हुनुहुन्छ।+
३ चाँदी खार्ने र शुद्ध पार्ने मानिसले जस्तै तिनले लेविका सन्तानलाई शुद्ध पार्नेछन्;+ तिनले तिनीहरूलाई सुन र चाँदीलाई जस्तै खार्नेछन् र तिनीहरू यहोवाको लागि यस्ता मानिसहरू बन्नेछन्, जसले साँचो मनले भेटी चढाउँछन्।