१३ तब दाउदले गादलाई भने: “म त साह्रै सङ्कटमा परेँ। बिन्ती छ, मलाई यहोवा परमेश्वरकै हातमा पर्न दिनुहोस् किनकि उहाँ असाध्यै कृपालु हुनुहुन्छ।+ तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्।”+
११ हेर, सहनशील मानिसहरूलाई हामी आनन्दित ठान्छौँ।+ तिमीहरूले अय्युबको सहनशीलताको+ विषयमा त सुनेकै छौ अनि यहोवा* परमेश्वरले तिनलाई दिनुभएको इनाम+ पनि देखेकै छौ कि यहोवा* परमेश्वर कोमल स्नेहले भरिपूर्ण* अनि कृपालु हुनुहुन्छ।+