भजन ३९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ हुन पनि मानिसको जीवन छायाजस्तै छ।ऊ व्यर्थैमा यताउता दौडधूप* गर्छ।उसले धनसम्पत्ति थुपार्छ तर कसले त्यसको उपभोग गर्छ, त्यो उसलाई थाह हुँदैन।+ हितोपदेश ११:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ क्रोधको दिनमा धनसम्पत्तिले बचाउनेछैन+ तर धार्मिकताले मानिसलाई मृत्युबाट जोगाउनेछ।+ हितोपदेश २३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ धन कमाउन बेसरी घोटिने नगर,+ त्यसो गर्न छोड र सुझबुझ देखाऊ।* उपदेशक २:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ संसारमा* मैले जे-जति मेहनत गरेँ, त्यसलाई घृणा गर्न थालेँ + किनकि त्यसको सबै फल मैले अर्कै मानिसलाई छोडेर जानुपर्छ।+ लुका १२:१९, २० पवित्र बाइबल नयाँ संसार अनुवाद १९ अनि आफूलाई भन्नेछु: “तँसित वर्षौँलाई पुग्ने सरसम्पत्ति छ। त्यसैले आरामसित बसेर खा, पि अनि मोज गर्।”’ २० तर परमेश्वरले उसलाई भन्नुभयो: ‘ए बेसमझ, यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ। तैँले जम्मा गरेका कुराहरू अब कसको होला?’+
६ हुन पनि मानिसको जीवन छायाजस्तै छ।ऊ व्यर्थैमा यताउता दौडधूप* गर्छ।उसले धनसम्पत्ति थुपार्छ तर कसले त्यसको उपभोग गर्छ, त्यो उसलाई थाह हुँदैन।+
१८ संसारमा* मैले जे-जति मेहनत गरेँ, त्यसलाई घृणा गर्न थालेँ + किनकि त्यसको सबै फल मैले अर्कै मानिसलाई छोडेर जानुपर्छ।+
१९ अनि आफूलाई भन्नेछु: “तँसित वर्षौँलाई पुग्ने सरसम्पत्ति छ। त्यसैले आरामसित बसेर खा, पि अनि मोज गर्।”’ २० तर परमेश्वरले उसलाई भन्नुभयो: ‘ए बेसमझ, यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ। तैँले जम्मा गरेका कुराहरू अब कसको होला?’+