प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ४९:१६-१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ मानिसले प्रशस्त धनसम्पत्ति कमाएको देखेर

      अनि उसको गौरव बढेको देखेर नडराऊ।

      १७ किनकि ऊ मर्दा उसले आफूसँग केही पनि लैजान सक्दैन;+

      उसको गौरव उसको पछि लागेर जाँदैन।+

      १८ जीवनभर उसले आफूलाई धन्यको सम्झन्छ।+

      (सम्पन्‍नहरूले सबैको वाहवाही पाउँछन्‌।)+

      १९ तर अन्तमा ऊ पनि आफ्नो पितापुर्खासँगै मिल्छ;

      उसले फेरि कहिल्यै ज्योति देख्नेछैन।

  • हितोपदेश २७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ भोलि यसो गर्छु, उसो गर्छु भनेर फुर्ती नलगाऊ

      किनकि भोलि के हुन्छ, तिमी जान्दैनौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने