हितोपदेश ५:८, ९ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यस आइमाईबाट टाढै बस;त्यसको घरको छेउमा समेत नजाऊ+ ९ नत्र त तिमी अरूको नजरमा गिर्नेछौ+र जिन्दगीभर दुःख भोग्नेछौ+
८ त्यस आइमाईबाट टाढै बस;त्यसको घरको छेउमा समेत नजाऊ+ ९ नत्र त तिमी अरूको नजरमा गिर्नेछौ+र जिन्दगीभर दुःख भोग्नेछौ+