हितोपदेश १७:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ बुद्धिमान् मानिस थोरै बोल्छ+ अनि समझदार मानिस शान्त रहन्छ।+ १ पत्रुस २:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ अरूले अपमान* गर्दा+ उहाँले उल्टो अपमान* गर्नुभएन।+ आफूले दुःख भोग्नुपर्दा+ उहाँले धम्काउनुभएन बरु सही न्याय गर्न सक्नुहुनेको+ हातमा आफूलाई सुम्पनुभयो।
२३ अरूले अपमान* गर्दा+ उहाँले उल्टो अपमान* गर्नुभएन।+ आफूले दुःख भोग्नुपर्दा+ उहाँले धम्काउनुभएन बरु सही न्याय गर्न सक्नुहुनेको+ हातमा आफूलाई सुम्पनुभयो।