२१ हे प्रियहरू हो, यदि हाम्रो हृदयले हामीलाई दोषी ठहराउँदैन भने हामी निर्धक्क भई साहसका साथ परमेश्वरसित बोल्न सक्छौँ।+ २२ अनि हामीले जेसुकै मागे तापनि उहाँबाट पाउनेछौँ + किनकि हामीले उहाँका आज्ञाहरू पालन गरिरहेका छौँ र उहाँलाई मन पर्ने कामहरू गरिरहेका छौँ।