भजन ४९:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ किनकि ऊ मर्दा उसले आफूसँग केही पनि लैजान सक्दैन;+उसको गौरव उसको पछि लागेर जाँदैन।+ लुका १२:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तर परमेश्वरले उसलाई भन्नुभयो: ‘ए बेसमझ, यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ। तैँले जम्मा गरेका कुराहरू अब कसको होला?’+ १ तिमोथि ६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ किनकि हामीले यस संसारमा न केही ल्यायौँ न त केही बोकेर लैजान नै सक्छौँ।+
२० तर परमेश्वरले उसलाई भन्नुभयो: ‘ए बेसमझ, यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ। तैँले जम्मा गरेका कुराहरू अब कसको होला?’+