-
लुका १२:१८-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ उसले भन्यो: ‘म यसो गर्छु:+ मेरो भण्डार भत्काउँछु अनि अझ ठूलो भण्डार बनाउँछु र मेरा सबै अनाज र सरसम्पत्ति त्यहीँ राख्छु। १९ अनि आफूलाई भन्नेछु: “तँसित वर्षौँलाई पुग्ने सरसम्पत्ति छ। त्यसैले आरामसित बसेर खा, पि अनि मोज गर्।”’ २० तर परमेश्वरले उसलाई भन्नुभयो: ‘ए बेसमझ, यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ। तैँले जम्मा गरेका कुराहरू अब कसको होला?’+
-