५ तिनीहरू काँक्राबारीमा राखिएको जुलुङ्गोजस्तै छन्, जुन बोल्न सक्दैन+
अनि तिनीहरूलाई यताउता लैजान बोक्नुपर्छ किनकि तिनीहरू हिँड्न सक्दैनन्।+
तिनीहरूलाई देखेर नडराओ किनकि तिनीहरूले कुनै हानि गर्न सक्दैनन्
न त तिनीहरूले कुनै भलाइ नै गर्न सक्छन्।”+