-
यसैया ४०:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ कालिगडले धातु पगालेर मूर्ति बनाउँछ।
सुनारले त्यसलाई सुनले मोहोर्छ+
अनि त्यसका लागि चाँदीका सिक्रीहरू बनाउँछ।
-
-
यर्मिया १०:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तिनीहरू सबै निर्बुद्धि र मूर्ख छन्।+
एउटा काठको मुढोले मानिसलाई डोऱ्याउला भनेर सोच्नु मूर्खता हो।+
९ तर्सिसबाट चाँदी+ अनि उफजबाट सुन मगाइन्छ।
अनि कालिगडले ती काठहरूलाई त्यही सुनचाँदीले मोहोर्छन्
र ती मूर्तिहरूलाई निलो धागो अनि बैजनी ऊनले सिङ्गार्छन्।
ती मूर्तिहरू सिपालु कालिगडका हातका काम मात्र हुन्।
-