विलाप १:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १ मानिसहरूले भरिभराउ त्यो सहर अहिले सुनसान भएकी छे!+ जातिजातिका सहरहरूमध्ये घना बस्ती भएको त्यो सहर अहिले विधवाजस्तै भएकी छे!+ प्रान्तहरूमा राजकुमारीजस्तै त्यो सहर अहिले दासत्वमा परेकी छे!+
१ मानिसहरूले भरिभराउ त्यो सहर अहिले सुनसान भएकी छे!+ जातिजातिका सहरहरूमध्ये घना बस्ती भएको त्यो सहर अहिले विधवाजस्तै भएकी छे!+ प्रान्तहरूमा राजकुमारीजस्तै त्यो सहर अहिले दासत्वमा परेकी छे!+