२१ यहोवा परमेश्वरले त्यसको मीठो बास्ना लिनुभयो र खुसी हुनुभयो। त्यसपछि यहोवा परमेश्वरले मनमनै यसो भन्नुभयो: “अब म मानिसको कारण पृथ्वीलाई कहिल्यै सराप दिनेछैनँ।+ किनकि मानिसको हृदयको झुकाव सानैदेखि खराबी गर्नतर्फ हुन्छ।+ म सबै जीवजन्तुलाई फेरि कहिल्यै यसरी नाश गर्नेछैनँ।+