यसैया ५२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५२ जाग! जाग! ए सियोन, साहस जुटाऊ!+ए पवित्र सहर यरुसलेम! तिम्रा सुन्दर लुगाहरू लगाऊ!+किनभने खतना नगरेको मानिस अनि अशुद्ध मानिस अब तिमीकहाँ आउनेछैन।+
५२ जाग! जाग! ए सियोन, साहस जुटाऊ!+ए पवित्र सहर यरुसलेम! तिम्रा सुन्दर लुगाहरू लगाऊ!+किनभने खतना नगरेको मानिस अनि अशुद्ध मानिस अब तिमीकहाँ आउनेछैन।+