यसैया ६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिनीहरूको मन बोधो बनाइदेऊ,+तिनीहरूको कान बन्द गरिदेऊ+र तिनीहरूको आँखा टालिदेऊताकि तिनीहरूले केही पनि नदेखून्,तिनीहरूले केही पनि नसुनून्र तिनीहरूको मनले केही पनि नबुझोस्अनि तिनीहरू मकहाँ नफर्कून् र निको नहोऊन्।”+ यसैया २९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवाले तिमीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको छ।+उहाँले तिमीहरूका आँखालाई—तिमीहरूका भविष्यवक्ताहरूलाई अन्धो बनाइदिनुभएको छ।+अनि तिमीहरूका शिरलाई—तिमीहरूका दर्शीहरूलाई घुम्टोले ढाकिदिनुभएको छ।+
१० तिनीहरूको मन बोधो बनाइदेऊ,+तिनीहरूको कान बन्द गरिदेऊ+र तिनीहरूको आँखा टालिदेऊताकि तिनीहरूले केही पनि नदेखून्,तिनीहरूले केही पनि नसुनून्र तिनीहरूको मनले केही पनि नबुझोस्अनि तिनीहरू मकहाँ नफर्कून् र निको नहोऊन्।”+
१० यहोवाले तिमीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको छ।+उहाँले तिमीहरूका आँखालाई—तिमीहरूका भविष्यवक्ताहरूलाई अन्धो बनाइदिनुभएको छ।+अनि तिमीहरूका शिरलाई—तिमीहरूका दर्शीहरूलाई घुम्टोले ढाकिदिनुभएको छ।+