जकरिया ९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हे सियोनकी छोरी,* खुसीयाली मनाऊ। हे यरुसलेमकी छोरी, जयजयकार गर। हेर! तिम्रा राजा तिमीकहाँ आउँदै छन्।+ तिनी न्यायी छन् अनि तिनले उद्धार गर्नेछन्;* तिनी नम्र छन्+ र गधामाथि, हो, गधाको बछेडोमाथि सवार भएर आउनेछन्।+ मत्ति २१:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ “सियोनकी छोरीलाई भन, ‘हेर, तिम्रा राजा तिमीकहाँ आउँदै छन्।+ तिनी कोमल स्वभावका छन्+ र तिनी गधामाथि, हो, भारी बोक्ने गधाको बछेडोमाथि सवार छन्।’”+ युहन्ना १२:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “हे सियोनकी छोरी, नडराऊ! हेर, तिम्रा राजा गधाको बछेडोमाथि सवार भएर आउँदै छन्।”+
९ हे सियोनकी छोरी,* खुसीयाली मनाऊ। हे यरुसलेमकी छोरी, जयजयकार गर। हेर! तिम्रा राजा तिमीकहाँ आउँदै छन्।+ तिनी न्यायी छन् अनि तिनले उद्धार गर्नेछन्;* तिनी नम्र छन्+ र गधामाथि, हो, गधाको बछेडोमाथि सवार भएर आउनेछन्।+
५ “सियोनकी छोरीलाई भन, ‘हेर, तिम्रा राजा तिमीकहाँ आउँदै छन्।+ तिनी कोमल स्वभावका छन्+ र तिनी गधामाथि, हो, भारी बोक्ने गधाको बछेडोमाथि सवार छन्।’”+