यसैया ६२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ सुन! यहोवाले सारा पृथ्वीमा यस्तो घोषणा गर्नुभएको छ:“सियोनकी छोरीलाई* भन,‘तिम्रो उद्धार नजिकै छ!+हेर! उहाँ इनाम लिएर आउँदै हुनुहुन्छअनि उहाँले दिनुहुने ज्याला उहाँसितै छ।’”+ युहन्ना १२:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “हे सियोनकी छोरी, नडराऊ! हेर, तिम्रा राजा गधाको बछेडोमाथि सवार भएर आउँदै छन्।”+
११ सुन! यहोवाले सारा पृथ्वीमा यस्तो घोषणा गर्नुभएको छ:“सियोनकी छोरीलाई* भन,‘तिम्रो उद्धार नजिकै छ!+हेर! उहाँ इनाम लिएर आउँदै हुनुहुन्छअनि उहाँले दिनुहुने ज्याला उहाँसितै छ।’”+