व्यवस्था २७:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ “‘नियम बङ्ग्याएर विदेशी, अनाथ* वा विधवालाई अन्याय गर्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।) याकुब १:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ हाम्रा परमेश्वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना* यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्कष्टमा हेरविचार गर्नु+ अनि आफूलाई यस संसारबाट बेदाग राख्नु।+
१९ “‘नियम बङ्ग्याएर विदेशी, अनाथ* वा विधवालाई अन्याय गर्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
२७ हाम्रा परमेश्वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना* यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्कष्टमा हेरविचार गर्नु+ अनि आफूलाई यस संसारबाट बेदाग राख्नु।+