यसैया ५९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिमीहरूको हात रगतले लतपतिएको छ;+तिमीहरूका औँलामा अपराधको कलङ्क लागेको छ।तिमीहरूको ओठले झूट बोल्छ,+ तिमीहरूको जिब्रोले टेढो कुरा गर्छ। यर्मिया ९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ ताँदो चढाइएको धनु काँड हान्न तयार भएझैँ तिनीहरूको जिब्रो झूट बोल्न सधैँ तयार रहन्छ। तिनीहरूको देश वफादारीले होइन, छलले भरिएको छ।+ “तिनीहरू एकपछि अर्को दुष्ट काम गर्छन्, मेरो कुरामा तिनीहरू पटक्कै ध्यान दिँदैनन्,”+ यहोवा घोषणा गर्नुहुन्छ।
३ तिमीहरूको हात रगतले लतपतिएको छ;+तिमीहरूका औँलामा अपराधको कलङ्क लागेको छ।तिमीहरूको ओठले झूट बोल्छ,+ तिमीहरूको जिब्रोले टेढो कुरा गर्छ।
३ ताँदो चढाइएको धनु काँड हान्न तयार भएझैँ तिनीहरूको जिब्रो झूट बोल्न सधैँ तयार रहन्छ। तिनीहरूको देश वफादारीले होइन, छलले भरिएको छ।+ “तिनीहरू एकपछि अर्को दुष्ट काम गर्छन्, मेरो कुरामा तिनीहरू पटक्कै ध्यान दिँदैनन्,”+ यहोवा घोषणा गर्नुहुन्छ।