यसैया ४७:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ ए विलासी स्त्री! मेरो कुरा सुन्,+तँ सुरक्षित ठाउँमा छेस् र यस्तो सोच्छेस्:“मजस्तो अरू कोही छैन, मबाहेक अरू कोही छैन।+म कहिल्यै विधवा हुनुपर्नेछैन।मेरा छोराछोरी कहिल्यै मर्नेछैनन्।”+
८ ए विलासी स्त्री! मेरो कुरा सुन्,+तँ सुरक्षित ठाउँमा छेस् र यस्तो सोच्छेस्:“मजस्तो अरू कोही छैन, मबाहेक अरू कोही छैन।+म कहिल्यै विधवा हुनुपर्नेछैन।मेरा छोराछोरी कहिल्यै मर्नेछैनन्।”+