न्यायकर्ता १३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हेर! तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ। उसको कपाल कहिल्यै नकाटियोस्+ किनभने ऊ जन्मैदेखि* परमेश्वरको निम्ति एक नाजिरी* हुनेछ। अनि उसले इस्राएलीहरूलाई पलिस्तियालीहरूको हातबाट बचाउनेछ।”+ भजन १३९:१५, १६ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ जब म गुप्तमा बनिरहेको थिएँ,जब म पृथ्वीको गहिराइमा बुनिँदै थिएँ,तब मेरा हड्डीहरू तपाईँबाट लुकेनन्।+ १६ म मेरी आमाको गर्भमा छँदै* तपाईँका आँखाहरूले मलाई देखेका थिए;मेरा अङ्गहरू बन्नुअघि नैती कहिले बन्ने हुन् भनेरतपाईँको पुस्तकमा लेखिएका थिए।
५ हेर! तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ। उसको कपाल कहिल्यै नकाटियोस्+ किनभने ऊ जन्मैदेखि* परमेश्वरको निम्ति एक नाजिरी* हुनेछ। अनि उसले इस्राएलीहरूलाई पलिस्तियालीहरूको हातबाट बचाउनेछ।”+
१५ जब म गुप्तमा बनिरहेको थिएँ,जब म पृथ्वीको गहिराइमा बुनिँदै थिएँ,तब मेरा हड्डीहरू तपाईँबाट लुकेनन्।+ १६ म मेरी आमाको गर्भमा छँदै* तपाईँका आँखाहरूले मलाई देखेका थिए;मेरा अङ्गहरू बन्नुअघि नैती कहिले बन्ने हुन् भनेरतपाईँको पुस्तकमा लेखिएका थिए।