प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५८:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ मैले त यसरी पो उपवास बस भनेको थिएँ:

      अन्यायको नेल फुकालेर फाल,

      जुवाको बन्धन खोल,+

      अत्याचारमा परेकाहरूलाई छुटाओ,+

      सबै जुवालाई भाँचिदेओ,

       ७ भोकाहरूसित रोटी बाँड,+

      गरिब र बेघरहरूलाई आफ्नो घरमा ल्याओ,

      कसैलाई नाङ्‌गो देख्यौ भने उसलाई लुगा देओ,+

      आफ्ना दाजुभाइलाई देख्दा पीठ नफर्काओ।

  • याकुब २:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यदि कुनै भाइ वा बहिनीसित लुगा छैन* वा दिनभरि खान पुग्ने भोजन छैन १६ र तिमीहरूमध्ये कोही उसलाई “शान्तिसित जाऊ, न्यानो गरी बस अनि पेटभरि खाऊ” भन्छौ तर उसको शरीरलाई चाहिने कुराचाहिँ दिँदैनौ भने त्यसबाट के फाइदा हुन्छ र?+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने