१४ “‘अनि मैले दुष्ट मानिसलाई “तँ पक्कै मर्नेछस्” भनेँ तर त्यसले पाप गर्न छोडेर न्यायसङ्गत र असल काम गऱ्यो;+१५ साथै बन्धकी फिर्ता गऱ्यो,+ लुटेको माल पनि फिर्ता गऱ्यो+ र गलत काम छोडेर जीवनको बाटोमा हिँड्यो भने त्यो पक्कै बाँच्नेछ।+ त्यो मर्नेछैन।
१९ हे मेरा भाइ हो, यदि तिमीहरूमध्ये कोही सत्यको मार्गबाट तर्केर गयो र कसैले उसलाई फर्काएर ल्यायो भने २० तिमीहरूलाई यो थाह होस् कि जसले एक जना पापीलाई गलत मार्गबाट फर्काएर ल्याउँछ,+ त्यसले उसलाई मृत्युबाट बचाउनेछ र उसका असङ्ख्य पापहरू ढाक्नेछ।+