उत्पत्ति १०:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ सेमका छोराहरू एलाम,+ अस्सुर,+ अर्पक्षद,+ लुद र अराम+ थिए। यसैया ११:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ त्यस दिन यहोवाले दोस्रो पटक आफ्नो हात पसार्नुहुनेछ। अस्सेरिया,+ मिश्र,+ पाथ्रोस,+ कुस,+ एलाम,+ सिनार,* हमाथ र समुद्रका टापुहरूमा बाँकी रहेका आफ्ना मानिसहरूलाई जम्मा गर्न उहाँले हात पसार्नुहुनेछ।+ यसैया २१:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मैले असाध्यै डरलाग्दो दर्शन* देखेँ:छल गर्नेले छल गर्दै छ,नाश गर्नेले नाश गर्दै छ।हे एलाम, अघि बढ! हे मादी,+ घेरा हाल!त्यसले मानिसहरूलाई दिएको सबै दुःखको सुस्केरा म अन्त गरिदिनेछु।+
११ त्यस दिन यहोवाले दोस्रो पटक आफ्नो हात पसार्नुहुनेछ। अस्सेरिया,+ मिश्र,+ पाथ्रोस,+ कुस,+ एलाम,+ सिनार,* हमाथ र समुद्रका टापुहरूमा बाँकी रहेका आफ्ना मानिसहरूलाई जम्मा गर्न उहाँले हात पसार्नुहुनेछ।+
२ मैले असाध्यै डरलाग्दो दर्शन* देखेँ:छल गर्नेले छल गर्दै छ,नाश गर्नेले नाश गर्दै छ।हे एलाम, अघि बढ! हे मादी,+ घेरा हाल!त्यसले मानिसहरूलाई दिएको सबै दुःखको सुस्केरा म अन्त गरिदिनेछु।+