यसैया २९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवाले तिमीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको छ।+उहाँले तिमीहरूका आँखालाई—तिमीहरूका भविष्यवक्ताहरूलाई अन्धो बनाइदिनुभएको छ।+अनि तिमीहरूका शिरलाई—तिमीहरूका दर्शीहरूलाई घुम्टोले ढाकिदिनुभएको छ।+
१० यहोवाले तिमीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको छ।+उहाँले तिमीहरूका आँखालाई—तिमीहरूका भविष्यवक्ताहरूलाई अन्धो बनाइदिनुभएको छ।+अनि तिमीहरूका शिरलाई—तिमीहरूका दर्शीहरूलाई घुम्टोले ढाकिदिनुभएको छ।+