यसैया ५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ म सेनाहरूका यहोवा हुँ र इस्राएलको घराना मेरो अङ्गुर बगान हो।+मलाई मन परेको बोट यहुदाका मानिसहरू हुन्।मैले न्यायको आशा गरेको थिएँ+तर हेर, चारैतिर अन्याय भयो।धार्मिकताको आशा गरेको थिएँतर हेर, चारैतिर रोदनको आवाज सुनियो।”+ यर्मिया ६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ किनकि सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “रूखहरू काटेर ढाल र यरुसलेमविरुद्ध घेरा-मचान* तयार पार।+ यस सहरले दण्ड पाउनै पर्छ; यो सहर अत्याचारै-अत्याचारले भरिएको छ।+
७ म सेनाहरूका यहोवा हुँ र इस्राएलको घराना मेरो अङ्गुर बगान हो।+मलाई मन परेको बोट यहुदाका मानिसहरू हुन्।मैले न्यायको आशा गरेको थिएँ+तर हेर, चारैतिर अन्याय भयो।धार्मिकताको आशा गरेको थिएँतर हेर, चारैतिर रोदनको आवाज सुनियो।”+
६ किनकि सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “रूखहरू काटेर ढाल र यरुसलेमविरुद्ध घेरा-मचान* तयार पार।+ यस सहरले दण्ड पाउनै पर्छ; यो सहर अत्याचारै-अत्याचारले भरिएको छ।+