प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • जकरिया ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसपछि तिनले मलाई यहोवा परमेश्‍वरका स्वर्गदूतको अगाडि उभिरहेका प्रधानपुजारी यहोसु देखाए।+ उनलाई रोक्न सैतान+ उनको दायाँपट्टि उभिरहेको थियो।

  • जकरिया ६:११-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिमीले सुन र चाँदी लिनू अनि त्यसबाट एउटा मुकुट* बनाउनू र यहोजादाकका छोरा प्रधानपुजारी यहोसुको+ शिरमा त्यो पहिराइदिनू। १२ अनि तिनलाई यसो भन्‍नू,

      “‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “टुसा नामको मानिस यिनै हुन्‌।+ तिनी आफ्नै ठाउँबाट अङ्‌कुराउनेछन्‌ र तिनले यहोवा परमेश्‍वरको मन्दिर निर्माण गर्नेछन्‌।+ १३ तिनले नै यहोवा परमेश्‍वरको मन्दिर बनाउनेछन्‌ र तिनले नै गौरव पाउनेछन्‌। तिनले आफ्नो सिंहासनमा बसेर शासन गर्नेछन्‌ र तिनी पुजारी पनि हुनेछन्‌+ अनि यी दुईबीच* शान्ति कायम रहनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने